एल्बमहरु
योजना कार्यान्वयनमा देखिएका समस्याहरूको पहिचान र निराकरणका लागि सुझाव तथा सिफारीस प्रतिवेदन बुझाउने कार्यक्रम।
गण्डकी प्रदेश भित्र कार्यक्षेत्र बनाएर विभिन्न क्षेत्रमा काम गर्ने विकास साझेदारहरुसँगको समन्वयात्मक वैठक एवं छलफल कार्यक्रम
दिगो विकास लक्ष्यको प्रादेशिक अवस्था विश्लेषण र भावि दिशा विषयक अन्तरक्रिया कार्यक्रम मिति २०७८।०६।०७ गते
UNDP Nepal Hand over Digital Socio- Economic Impact Assesment to Gandaki Province Policy and Planning Commission
माननीय मुख्यमन्त्रीज्यू समक्ष प्रदेश नीति तथा योजना आयोगको तर्फबाट वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरिँदै (मिति २०८०।०६।२४)
गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (2081/82-2085/86) को अवधारणा पत्र तर्जुमा सम्बन्धमा छलफल कार्यक्रम
माननीय भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीज्यूबाट यस आयोगको निरक्षण गर्नुहुदै
गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणा तर्जुमा सम्बन्धमा प्रदेश मन्त्रालयहरुसँग छलफल कार्यक्रम
माननीय मुख्यमन्त्रीज्यूबाट गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाज्यूले शपथ ग्रहण गर्नुहुदै
नेपालको सोह्रौं पञ्चवर्षीय योजना र गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना (2081/82-2085/86) को अवधारणा तर्जुमा सम्बन्धमा छलफल कार्यक्रम
प्रदेशको लगानी अभिवृद्धि, अर्थतन्त्रको पुनरुत्थान तथा सरकारको भावी कार्यदिशा विषयक अन्तरक्रियात्मक छलफल कार्यक्रम
माननीय मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा श्रीकृष्णागण्डकी नदी क्षेत्र विकासका निमित्त पूर्व सम्भाव्यता अध्ययन कार्यदलको अध्ययन प्रतिवेदनको प्रारम्भिक विषयवस्तुसम्बन्धी अन्तरक्रिया कार्यक्रम मिति २०७८/११/०९
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेश, पोखराका उपाध्यक्ष एवं सदस्यहरुबीच प्रदेशको समग्र आर्थिक वस्तुस्थिति, चालु योजना र भावि रणनीतिको बारेमा छलफल
Hon'able VC and Members are discussing with UNDP Nepal Deputy Resident Representative Mr. Bernard Cocco and Team Member discussing about SDGs Localization, green recovery and other issues